काश्मीरमा पृथकताबादीको आक्रमणमा दुई अधिकृत सहित पाँच भारतीय सेनाको मृत्यु

काश्मीरमा पृथकताबादीको आक्रमणमा दुई अधिकृत सहित पाँच भारतीय सेनाको मृत्यु

  • आइतवार, बैशाख २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी, २१ वैशाख । भारत प्रशासित काश्मीरको हदवाडा जिल्लामा पृथकताबादी र सेनाबीच भीडन्त हुदा पाच सेना र दुई आक्रमणकारी मारिएका छन् । मारिनेमा सेनाका कर्णेल र मेजर सहित पाँच जवान मारिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भीडन्तमा दुई आक्रमणकारी मारिएको सेनाले जनाएको छ । कास्मिरको स्वायत्तता निलम्बन गर्ने मोदि सरकारको कदम पछि त्याहा बिरोध र आक्रमण बढी हुने अनुमान गरिदै आएको थियो ।

अहिले उक्त छेत्रमा सेनाले सर्च अप्रेसन जारी राखेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ