कोरोना फैलिएकोबारे चीनमाथि गरेको आलोचना ससोधन गर्यो यूरोपेली संघले

कोरोना फैलिएकोबारे चीनमाथि गरेको आलोचना ससोधन गर्यो यूरोपेली संघले

  • शुक्रबार, बैशाख १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी बैशाख १९ । चीनको ल्याबाट कोरोना फैलिएको हुन सक्छ , अनुसन्धान हुनु पर्छ भनेर माग राख्दै आएको युरोपेली युनियनले आफ्नो त्यस्तो आलोचनात्मक रिपोर्ट फेरबदल गरेको छ ।
कतिपयले यसलाई चीनसगँ यूरोपेली युनियन झुकेको या , दवावमा फेरको भनेर आलोचना गरे पनि युरोपेली संघले भने त्यसलाई खण्डन गरेको छ ।
अमेरीकी अखबार न्यूयोर्क टाईम्सले चीनको दवावमा यूरोपले आफ्नो रिपोर्ट सम्पादन गरेको दाबी गरेको छ ।
युरोपेली केही समय अघि जारी गरेको रिपोर्टमा चीनले कोरोना बारेमा सही समयमा सही सूचना नदिएको र दुनियालाई गुमराहमा पारेको भनेको थियो ।
यस बिषयमा यूरोपेली सांसद जोसेफ बोरेलले भने चीनीया दवामा रिपोर्ट सच्याएको कुरा गलत भएको बताए ।
उनले केही लाईन भने ससोधन गरिएको बताए । यो रिपोर्ट सार्वजनिक भए पछि चीनले कडा आपत्ति जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ