म राष्ट्रपति भए भने ट्रम्पले जेरुसेलममा राखेको राजदुतावास हटाउछुः विदेन

म राष्ट्रपति भए भने ट्रम्पले जेरुसेलममा राखेको राजदुतावास हटाउछुः विदेन

  • बिहिबार, बैशाख १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी बैशाख १८ । अमेरीकी राष्ट्रपतिका उम्मेद्धार जोई बिदेनले यदी आफू निर्वाचित भएमा ट्रम्पले विवादास्पद क्षेत्र जेरुसेललमा ईजरायलका लागि राखेको दुतावास हटाउने घोषणा गरेका छन् ।
उनी ट्रम्पलाई टक्कर दिने गरी निर्वाचनको अभियानमा रहेका छन् । २०२० को अन्त्यमा त्याहाँ राष्ट्रपतिय निर्वाचन हुदैछ ।
तेल अविवमा रहेको दुतावास ट्रम्पले प्यालेष्टाईनसगँको विवादास्पद क्षेत्रमा सारे पछि अन्तराष्ट्रिय स्तरमा ठूलो विरोध भएको थियो ।
बोस्टनमा आफ्ना समर्थकहरुलाई भर्चुअल विधिबाट सवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यस पटकको निर्वाचनमा विदेनलाई उनका समर्थकहरुले ट्रम्पलाई विस्थापित गर्ने आकलन गरेका छन् । तर निर्वाचन परिणाम नआउदा सम्म यसलाई विस्वास गर्न सकिदैन । किने भने अघिल्लो निर्वाचनमा पनि हिलेरी क्लिन्टनले जित्ने पूर्वानुमान विपरीत ट्रम्प निर्वाचित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ