बैशाख १७ एजेन्सी । बर्षौदेखि ठूलो युद्धबाट गुज्रिरहेको सिरीयाको उत्तर पश्चिम क्षेत्र अफ्रीन शहरमा ट्रक बम विष्फोट हुदाँ कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौ मानिस घाईते भएका छन् ।
टर्कीले उक्त विष्फोट कुर्द मिलिसिया समुहले गराएको दाबी गरेको छ । तेल भरिएको टैंकर नै विष्फोट गराईको बताईएको छ ।
अफ्रीन टर्कीको सेना र सिरीयाली विद्रोहीहरुले नियन्त्रणका लिएको क्षेत्र हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline