मिडियाले फेक न्युज दिएको आरोप लगाउँदै अमेरीकी राष्ट्रपतिले दैनिक पत्रकार सम्मेलन नै बन्दगरे

मिडियाले फेक न्युज दिएको आरोप लगाउँदै अमेरीकी राष्ट्रपतिले दैनिक पत्रकार सम्मेलन नै बन्दगरे

  • आइतवार, बैशाख १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी, १४ वैशाख ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियाले सदै फेक न्युज प्रकाशन गरेको आरोप लगाउदैँ दैनिक हुँदै आएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
उनले आज ट्वीट गर्दै पत्रकारले शत्रुतापूर्ण प्रश्न गर्ने गरेको र मिडियाले सधै फेक न्युज प्रकाशन गरिरहेको आरोप लगाउर्दै दैनिक नियमित रुपमा ह्वाईट हाउसले आयोजना गर्दै आएको पत्रकारसम्मेलन बन्द गरेको बताएका छन् ।
यसअघि दैनिक हुने पत्रकार सम्मेलनमा पत्रकार र ट्रम्पबीच बिवाद हुने गरेको थियो । केहि दिन अघि मात्रै राष्ट्रपति ट्रम्पले अल्ट्राभाइलेट विकिरण र निसंक्रामक(किटाडुनासक) औसधि दिईएमा कोरोना ठिक हुन सक्छ भन्दै अभिव्यक्ति दिएपछि बिवादीत बनेका थिए । उनको उक्त अभिव्यक्तिको चिकित्सकले समेत चर्को आलोचना गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ