बैशाख ११ एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको कोरोना परीक्षण नेगेटिभ आएको छ ।उनले १५ अप्रीलमा एधी फाउन्डेसनका अध्यक्ष अब्दुलका छोरा फैसललाई भेटेका थिए ।
फैसल कोरोना संक्रमित भएको पुष्टी भए पछि प्रधानमन्त्रीको परीक्षण गरिएको थियो । तर खानको रिजल्ट नेगेटिभ आएको गएराति ट्वीट गरेर त्याहाँका स्वास्थ्य मन्त्री जाफर मिर्जाले यो जानकारी दिएका हुन् ।
पाकिस्तानमा १० हजार बढी कोरोना संक्रमित पुगेका छन् भने २ सय २० जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline