अमेरीकी राष्ट्रपति ट्रम्पद्धारा आप्रवासीले पाएको ग्रीनकार्ड समेत दुई महिनाको लागि निलम्बन गर्ने घोषणा

अमेरीकी राष्ट्रपति ट्रम्पद्धारा आप्रवासीले पाएको ग्रीनकार्ड समेत दुई महिनाको लागि निलम्बन गर्ने घोषणा

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

बैशाख १० काठमाण्डौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अनिश्चित कालका लागि प्रवेशमा रोक लगाउने घोषणा गरेको भोली पल्टै बर्षौदेखि त्याहाँ बसीरहेका नागरिकहरुले प्राप्त गरेको ग्रिनकार्ड समेत दुई महिनाका लागि निलम्बन गर्ने घोषणा गरेका छन् ।
यो आदेश निकै कठोर हुने छ , ट्रम्पले नियमित पत्रकार सम्मेलनमा ह्वाईट हाउसमा भने । आदेश तयार भईरहेको छ र छिट्टै मसगँ हस्ताक्षरका लागि आईपुग्ने उनले बताए ।
स्थायी रुपले अमेरीका बस्न चाहने नयाँ आप्रवासीहरुप्रति यो प्रतिवन्ध ६० दिन भन्दा पनि बढ्न सक्ने समेत उनले बताए । यसको निर्भर भने अमेरीकी अर्थव्यवस्थामा भर पर्ने उनको जिकिर छ । उनले केही सहुलियतको समेत व्यवस्था गरेको जनाए ।
सबै भन्दा पहिला अमेरीकी कामदारको सुरक्षा गर्नु पर्ने भएकाले आप्रवासीमाथि यस्तो निर्णय गर्नु परेको उनको दाबी छ ।
महामारीका कारण लाखौँ अमेरीकी नागरिकको रोजगारी गुमेकाले उनीहरुको रोजगारी पुनः सुनिश्चित गर्न आप्रवासीहरुमाथि कठोर नीति लिईस्को ट्रम्पको दाबी छ ।
अमेरीकामा दशौ लाख एशियाली तथा अफ्रीकी र अन्य मुलुकमा आप्रवासीहरु रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ