जीवन र मृत्युको दोसाँधमा उत्तरकोरीयाका राष्ट्रपति किम जोगं उन,अमेरीकी अधिकारीको दाबी

जीवन र मृत्युको दोसाँधमा उत्तरकोरीयाका राष्ट्रपति किम जोगं उन,अमेरीकी अधिकारीको दाबी

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

एजेन्सी बैशाख ९ । उत्तरकोरीयाका राष्ट्रपति किम जोगं उन गंभीर बिरामी परेको खुलेको छ ।
उनलाई एक भिल्लामाराखेर बिशेष उपचार गरीरहेको सिएनएनले दाबी गरेको छ । उनलाई कार्डियो भास्कुलरको समस्या भएको दाबी पनि समाचारमा गरिएको छ ।  तर उत्तर कोरीयाले आधिकारीक रुपमा अहिले सम्म केही बताएको छैन ।
उनको सर्जरी गरिएको र त्यस पछि पनि अवस्था सुधार नभएको दावी सिएनएनले गरेको छ । एक अमेरीकी अधिकारीले किमको जीवन खतरामा रहेको बताएका छन् । उनी केही समय पहिले देखि नै बिरामी परेको दाबी गरिएको छ ।
अप्रील ११ मा किम सार्वजनिक रुपमा देखा परेका थिए । त्यस यता उनी देखिएका थिएनन् ।

सिएनएनले ती अधिकारीको नाम खुलाएको छैन । यो समाचार पछि दक्षिण कोरीयाले पनि उत्तर कोरीयाको राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रयास गरीरहेको जनाएको छ ।

सबै बिशेषज्ञहरु उनको उपचारमा जुटेको र अवस्था सुधार हुन सक्ने पछिल्लो पटक योनहाप समाचार एजेन्सीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ