साउदीकी राजकुमारीले गुहार लगाईन, समयमै उपचार नभए म जेलमै मर्छुृ

साउदीकी राजकुमारीले गुहार लगाईन, समयमै उपचार नभए म जेलमै मर्छुृ

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

यमनमा साउदी अरबले सन् २०१८ मा गरेको आक्रमणको विरोध गर्नुका साथै साउदीलाई परिवर्तन तिर लानु पर्ने भनी अभियान चलाउने राजकुमारी बस्माले आफूलाई जेलबाट मुक्त गर्न अपील गरेकी छन् ।
उनलाई सन् २०१९ मा वेपत्ता भएको भनिएको थियो तर उनी जेलमा हालिएको पछि खुलेको थियो ।
उनले जेलबाट ट्वीट गर्दै आफ्नो स्वास्थ्य गंभीर बन्दै गएको र जेलमा उपचारको व्यवस्था नगरिएको भन्दै आफ्नो मृत्यु हुन सक्ने सन्देश राजपरिवारलाई दिएकी छन् ।
उनी अहिलेका शक्तिशाली राजकुमार किंग सलमानका भतिजी पर्दछन् । ५६ बर्षीया बस्माको उक्त ट्वीट पछि डिलिट गरिएको थियो । उनलाई जेल हाल्नुको कारण खुलाईएको छैन ।
उनी पेशाले वकिल तथा अधिकारकर्मी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ