क्यानडामा एक बन्दुकधारीद्धारा जथाभावी गोली प्रहार गर्दा १० जनाको मृत्यु

क्यानडामा एक बन्दुकधारीद्धारा जथाभावी गोली प्रहार गर्दा १० जनाको मृत्यु

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी बैशाख १० । क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदा १० जनाको मृत्यु भएको छ ।
केवल न्युज नेटवर्कका अनुसार नोभा स्कोटिया भन्ने ठाँउमा उक्त हमला भएको थियो । यस घटनामा आक्रमणकारी र एक प्रहरी अधिकारीको पनि मृत्यु भएको छ । शनिबार राति १२ घण्टा सम्म गोली चलेको थियो । एक प्रहरी सहित केही घाईते भएको भनिए पनि एकिन विवरण अझै खुल्न बाकीँ रहेको प्रहरीले जनाएको छ ।
५१ बर्षका गेब्रियल वाटमेन नामका व्यक्तिले जथाभावी गोली हानेका हुन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले घटनाप्रति दुखः व्यक्त गर्दै जनताहरुको साथमा रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ