एजेन्सी बैशाख ७ । कोरोनाले विश्वमै सबै भन्दा कम उमेरको ४५ दिने बच्चाको मृत्यु भएको छ । भारतको राजधानी दिल्ली स्थित सरन चिल्ड्रेन हस्पिटलमा बच्चाको ज्यान गएको भारतीय सञचारमाध्यमहरुले जनाएका छन् । सोही अस्पतालमा अर्को १० महिनाको बच्चा पनि संक्रमित भए पछि उपचार भईरहेको छ । बच्चाको उपचारमा संलग्न डाक्टर र नर्सहरु पनि कोरोना संक्रमित भएको जनाईएको छ ।
यस अघि भारतकै गुजरातमा १४ महिनाको बच्चाको कोरोनाले ज्यान लिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline