अमेरीकासगँको सिमाना अझै ३० दिन बन्द गर्ने क्यानडाको निर्णय

अमेरीकासगँको सिमाना अझै ३० दिन बन्द गर्ने क्यानडाको निर्णय

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बैशाख ७ एजेन्सी । कोरोनाको केन्द्र बनेको अमेरीकासगँको सिमाना थप एक महिना बन्द गर्ने क्यानडाले घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले यस्तो घोषणा गरेका हुन् ।

यस अघि रहेको यात्रा प्रतिवन्ध मंगलबार सकिनु पुर्व नै क्यानडाले यस्तो जानकारी दिएका हुन् ।

अमेरीका र क्यानडा दुबै देशका जनतालाई सुरक्षित राख्न यो निर्णय लिन बाध्य भएको प्रधानमन्त्री टुडोले बताए । क्यानडामा कोरोनाले १४ सयको ज्यान गईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ