एजेन्सी, ६ वैशाख । कोरोनाबाट जोगिन तीस मार्चदेखि लकडाउन गरिएको अफ्रिकी देश नाइजेरिया कोरोनाले भन्दा धेरै नागरिक प्रहरीले गोली हान्दा मारिएका छन् । ह्युमन राइट वाचका अनुसार लकडाउन यता ८ स्थानमा आदेश नमानेको भन्दै १८ जना नागरिकको हत्या भएको छ । जबकी त्याहा कोरोनाले अहिलेसम्म १७ जनाको मात्र ज्यान लिएको छ ।
प्रहरीले गोली हानेर मान्छे मार्दा केवल १२ जना मात्र कोरोनाले मृत्यु भएको थियोे । त्याहा कोरोनाले ४ सय ९३ जना संक्रमीत छन् ।
२० करोड जनसंख्या रहेकोे नाइजेरियामा प्रहरी प्रहरी ज्यादतीको आलोचना हुदै आएको छ । गत बर्ष मात्र १४ सयको हत्या भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline