२१ जना भारतीय जलसेनामा कोरोना संक्रमण

२१ जना भारतीय जलसेनामा कोरोना संक्रमण

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी, बैशाख ६ । कोरोना संक्रमण तीब्र बनेको बन्दै गएको भारतमा २१ जना जलसेनामा कोरोना देखिएको छ । मुम्बईमा रहेको स्टेसनमा उनिहरु संक्रमीत भएको आजतकले जनाएको छ । एक जना नेविक बाट अरुमा संक्रमीत भएको जनाइएको छ । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । यस अघि पनि कर्णेल सहित केही भारतीय सेनामा पनि कोरोना देखिएको थियो ।

भारतमा १४ हजार छ सय ८१ संक्रमीत छन् भने ५ सय १ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ