विश्वभर जंगली जीवजन्तुको मासुको व्यापारमा प्रतिवन्ध लगाउन विश्व स्वास्थ्य संगठनको अपील

विश्वभर जंगली जीवजन्तुको मासुको व्यापारमा प्रतिवन्ध लगाउन विश्व स्वास्थ्य संगठनको अपील

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी बैशाख ६ । विश्व स्वास्थ्य संगठनले सबै देशहरुलाई जंगली जनावारको मासुको व्यापारमा प्रतिवन्ध लगाउन सबै देशलाई अपील गरेको छ । कोरोना माहामारी जारी रहेका बेला कतिपय देशले वेट मार्केट पुनः खुलेको सार्वजनिक भए पछि विश्व स्वास्थ्य संगठनले यस्तो अपील गरेको हो ।
डब्लुएचओका प्रमुख डा.टेड्रोस एडनाम गेब्रिएससले चीनको वुहानमा वेट मार्केटबाट कोराना फैलिएको विस्वास गरिएकाले अहिले नै यस्तो बजार पुनः खोल्न नहुने बताए ।
उनले भोजन र मासुमा निर्धारीत स्वच्छताको मापदण्ड पूरा भए पछि मात्रै यस्तो व्यापार खोल्न सकिने भन्दै अहिले नै भने यसलाई रोक्नु पर्ने बताए ।
लाखौं मानिसका लागि खानाको स्रोत जंगली जीव जन्तु भए पनि यसको स्वच्छताको अभाव रहेको डा. टेड्रोसले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ