बहराईन, दुबई र कुवेतमा गरी एकै दिन ३४ नेपालीमा कोरोना संक्रमण, नेपालीमाथिको जोखिम बढ्दै

बहराईन, दुबई र कुवेतमा गरी एकै दिन ३४ नेपालीमा कोरोना संक्रमण, नेपालीमाथिको जोखिम बढ्दै

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

काठमाडौँ बैशाख ५ । बहरानइनमा रोेजगारीमा रहेका दुई दर्जन बढी नेपालीकामदारमा आज कोरोना संक्रमण भएको पुष्टी भएको छ । २७ जना नेपाली आज मात्रै संक्रमित भएका हुन् । बहराईनमा यस अघि २२ जनामा संक्रमण भएको थियो । यो सगँै त्याहाँ संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ। उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ।

यस्तै आजै दुवईमा ६ जना र कुवेतमा नेपाली संक्रमित भएको पनि खबर छ । यस अघि साउदी लगायतका देशमा रोजगारीमा रहेका नेपाली संक्रमित भएका थिए । खाडी , युरोप, अमेरीका र बेलायतमा रहेका नेपालीहरुका कोरोनाले निकै जोखिम बढाएको देखिएको छ । हाल सम्म विश्वभर छरिएर रहेका १६ जना भन्दा बढी नेपालीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी