कोरोनाबाट अमेरीकामा थप अर्काे एक नेपाली अमात्यको मृत्यु

कोरोनाबाट अमेरीकामा थप अर्काे एक नेपाली अमात्यको मृत्यु

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

अमेरीकामा कोरोनाले नेपालीहरुमा पनि ठूलो असर पुर्याईरहेको छ । आज फेरी थप एक नेपालीको मृत्यु भएको खबर छ । न्युयोर्कको रिजउडमा बस्दै आएका ७० बर्षीय महेश अमात्यको कोरोना संक्रमणका कारण ज्यान गएको बताईएको छ । विहिवार विहान न्युयोर्कको जमैका अस्पतालमा ज्यान गुमाएका अमात्यको दाहसंस्कार र अन्य सहयोगका लागि रिजउड नेपाली समाजले आर्थिक संकलन अभियान सुरु गरेको छ ।
यस अघि ६ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । करीब एक हजार नेपाली संक्रमित रहेको न्यूयोर्कबाट सञ्जय थापाले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी