बैशाख ५ एजेन्सी । कोरोना फैलिन शुरु भएर महामारीको सामना गरेको चीनको अर्थतन्त्रमा कोरोनाले ठूलो धक्का दिएको छ । आज सार्वजनिक तथ्यांक अनुसार २०२० को पहिलो त्रैमासिकमा चीनको जिडिपीमा ६.८ प्रतिशतले गिरावट आएको छ अघिल्लो बर्षको तुलनामा ।
महामारीबाट मुक्त भए पछि चीनले पहिलो पटक यसले अर्थतन्त्रमा पारेको प्रभावबारे बिबरण सार्वजनिक गरेको हो । बाकीँ कुनै पनि देशले सार्वजनिक गरेका छैनन् ।
यद्यपि, चीनीया रोजगारीमा भने कमै गिरावट आएको बताएका छन् । चीनमा बेरोजगारीको संख्या ६ दशमलव २ प्रतिशत रहेको छ ।
साथै बिकासको दर पनि सन् १९९२ पछि सबै भन्दा कम भएको ग्लोबल टाईम्सले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline