एजेन्सी बैशाख ५ । बेलायतमा बढ्दो कोरोनाको संक्रमणका कारण लकडाउन तीन साता थप भएको छ । कोरोनाले त्याहाँ १३ हजार बढकिो मृत्यु भएको छ भने एक लाख ४ हजार बढी संक्रमित छन् । यस अघि देखिनै त्याहाँ लकडाउन जारी छ ।
बेलायतमा आशा गरिए अनुसार संक्रमण र मृत्युदरमा कमी नआएकाले यो फैसला लिनु परेको सरकारले जनाएको छ ।
कोरोनाले बेलायती प्रधानमन्त्री बोरीस जोनसोन समेत संक्रमित भएर आईसीयुमा भर्ना भएर उपचार पछि घर फर्किएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline