एजेन्सी बैशाख ४ । विश्व स्वास्थ्य संगठनलाई दिईदै आएको सहयोग रोक्ने अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको रुसले आलोचना गरेको छ ।
रुसी विदेशमन्त्री सरगेई रियानकोवले डब्लुएचओको सहयोग रोक्ने अमेरीकी घोषणा एउटा स्वार्थी प्रतिकृया हो भन्दै आलोचना गरेका छन् ।
उनले अमेरीकी नेतृत्वको दृष्टिकोण स्वार्थी रहेको संकेतको रुपमा यो घोषणा रहेको बताए ।
यता चीनले पनि अमेरीकाले डब्लुएचओको सहयोग रोक्ने घोषणाप्रति चिन्ता जनाएको छ ।
महामारी बिरुद्ध एकजुट हुनु पर्ने अहिलेको अवस्थामा अमेरीकाको यो कदमले थप बाधा पैदा गर्ने चीनीया विदेश मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline