विश्व ९० बर्ष यताकै सबै भन्दा ठूलो आर्थिक संकटमा गएको आईएमएफको दावी

विश्व ९० बर्ष यताकै सबै भन्दा ठूलो आर्थिक संकटमा गएको आईएमएफको दावी

  • बुधबार, बैशाख ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी बैशाख ३ । अन्तराष्ट्रिय मुद्रा कोषले विश्वको अर्थव्यवस्था ९० वर्ष यताकै सबै भन्दा ठूलो संकट र महामन्दीतिर गएको बताएको छ ।
आईएमएफले सन् १९३० को महामन्दी पछि सबै भन्दा ठूलो गिरावट यस महामन्दी पछि आएको जनाएको छ । कोरोनाले विश्वलाई ऐतिहासीक संकटमा पारेको उसले भनेको छ ।
आईएमएफकी मुख्य अर्थशास्त्री गीता गोपीनाथले महामारी लम्बिएमा सरकार तथा केन्द्रीय बैंकहरुलाई संकटको सामना गर्न निकै ठूलो परीक्षा सरह हुने बताएकी छन् ।
कोरोनाले विश्वको कुल ग्राहस्थ उत्पादनको ९ खर्ब डलर क्षति आगामी दुई बर्षमा हुने उनले बताईन् ।
चीन अमेरीका जस्ता देशले समेत उनीहरुको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हासिल नगर्ने गोपीनाथले बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी