भारतमा थप तीन साता लक डाउन गर्ने मोदीको घोषणा

भारतमा थप तीन साता लक डाउन गर्ने मोदीको घोषणा

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी बैशाख २ । कोरोना संक्रमण तीव्र भए पछि भारतले थप तीन साता लक डाउनको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा संवोधन गर्दै लक डाउन लम्ब्याउने घोषणा गरेका हुन् । यस अघि घोािषत २१ दिने लकडाउन भोली सकिन लागे पछि अवधि घोषित भएको हो ।
साथै लकडाउन कडा पारीने पनि उनले बताए । मोदीले देशले आर्थिक मुल्य चुकाउनु परे पनि जनताको जीवनको सुरक्षाका लागि यो महत्वपूर्ण रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ