के तिमीलाई थाहा छ तिमी झुठ छौ ? पत्रकारमाथि खनिए ट्रम्प (भिडियो सहित)

के तिमीलाई थाहा छ तिमी झुठ छौ ? पत्रकारमाथि खनिए ट्रम्प (भिडियो सहित)

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी बैशाख २ । ह्वाईट हाउसको नियमित प्रेस ब्रिफिगंका क्रममा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकार बिरुद्ध खनिएका छन् । उनले एक भिडियो समेत सार्वजनिक गर्दै पत्रकारले गलत रिपोर्ट गरेको बताए । आलोचना गर्नु ठीक भए पनि गलत आलोचना गर्नु नहुने भन्दै रिसाएका हुन् ।
ट्रम्पले अमेरीकामा कोरोना संक्रमित अस्पतालमा भर्ती हुने क्रम घटेको र यसको कारण सरकारको गाईडलाईन्सको पालना भएको बताएका थिए ।
पत्रकारमाथि आक्रामक बनेका डोनाल्ड ट्रम्पलाई सिबिएसका रिपोर्टर पाउल रिडलाई प्रश्न गरे कोरोना रोक्न फेब्रुअरी महिनामा के गर्नू भयो ?
त्यस पछि ट्रम्प झन रिसाए , उनले यो प्रश्नको जवाफ दिन मानेनन् । अन्तमा पत्रकार पाउलमाथि आक्रोसित हुदै ट्रम्पले तिमीलाई थाहा छ तिमी झुट छौ ? के तिमीलाई थाहा छ ? तिम्रो समाचार पुरै झुट्टो छ ?
यस कन्फेरेन्समा माहामारी रोग विशेषज्ञ एन्थोनी फाउसी पनि ट्रम्पसगँ सहमत देखिए । उनले आफूलाई बेला बेला सोधिने काल्पनिक प्रश्नहरुले संकटमा पर्ने गरेको बताएका थिए ।
भिडियो एन्ड्रीउ लरेन्सको ट्वीटरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ