स्वाईन फ्लु भन्दा १० गुणा खतरनाक छ कोरोना, प्रकावकारी भ्याक्सिनले मात्रै रोक्न सक्छ : विश्व स्वास्थ्य संगठन

स्वाईन फ्लु भन्दा १० गुणा खतरनाक छ कोरोना, प्रकावकारी भ्याक्सिनले मात्रै रोक्न सक्छ : विश्व स्वास्थ्य संगठन

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी बैशाख २ । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरस स्वायन फ्लु भन्दा १० गुणा श िक्तशाली रहेको भन्दै प्रभावकारी भ्याक्सिनले मात्रै रोक्न सक्ने बताएको छ ।
डब्लुएचओका प्रमुख डा. ट्ड्रो एदनाम गेब्रियससले भ्याक्सिन विना पूर्ण रुपले कोरोना नियन् त्रण गर्न भ्याक्सिन आवस्यक रहेको बताए ।
उनले सन् २००९ मा फैलिएको स्वायन फ्लु भन्दा यो भाईरस दश गुणा बढी प्राण घातक रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ