डोनाल्ड ट्रम्पका ब्यापारीक साथी स्टेनली चेराको कोरोना संक्रमणका कारण मृत्यु

डोनाल्ड ट्रम्पका ब्यापारीक साथी स्टेनली चेराको कोरोना संक्रमणका कारण मृत्यु

  • सोमवार, बैशाख १, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एजेन्सी बैशाख १ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ब्यापारीक नजिकका साथी स्टेनली चेराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
रियल स्टेटका व्यापारी स्टेनली न्यूयोर्कका हुन् । उनी ७० बर्षका थिए । उनी ट्रम्पका अत्यन्त घनिष्ट मित्र थिए । न्यूयोर्कमा कोरोनाले ठूलो विपत्ति ल्याईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ