एजेन्सी बैशाख १ । कोरोना माथि नियन्त्रण गरको चीनमा फेरी नयाँ कोरोना संक्रमित भेटिन थालेका छन् । आईतबार मात्रै एक सय ८ जना नयाँ कोरोना संक्रमित भेटिएको चीनीया सञ्चार माध्यम ग्लोबल टाईम्सले जनाएको छ ।
कोरोना शुरु भएको वुहान शहरको लकडाउन खुले लगत्तै कोरोनाका बिरामी फेरी भेटिन थालेको हो ।
यस मध्य ९८ जना संक्रमित विदेशबाट आएको जनाईएको छ । चीनमा कुल ८२ हजार बढी संक्रमित थिए भने ३३ सय ४१ को मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline