कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसियुबाट बाहिर निकालियो

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसियुबाट बाहिर निकालियो

  • शुक्रबार, चैत्र २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी चैत्र २८ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भए पछि आईसीयुमा भर्ना गरिएका बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको छ । लगातार तीन रात आईसियुमा राखिए पछि उनलाई त्याहाँबाट बाहिर निकालिएको छ ।

तर स्वास्थ्य अधिकारीहरुले अझै केही दिन अस्पतालमै बस्नु पर्ने सल्लाह दिए अनुसार उनी बस्ने छन् । उनलाई करीब ३ साता अघि कोरोना देखिएको थियो । विश्वमै सबै भन्दा उच्च तहका कार्यकारी प्रमुखलाई कोरोना लागेको पहिलो पटक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ