कोरोना संक्रमित बेलायती प्रधानमन्त्री दोस्रो रात पनि आईसीयुमै, अवस्था स्थिर

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री दोस्रो रात पनि आईसीयुमै, अवस्था स्थिर

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी चैत्र २६ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था खराब भए पछि आईसीयुमा भर्ना गरिएका बेलायती प्रधानमन्त्री दोस्रो रात पनि आईसियुमै छन् ।

उनको अवस्था खतरा मुक्त र स्थीर रहेको बेलायतको स्वास्थ्य विभागले जनाएको छ ।

उनले विना सहायता स्वास प्रस्वास लिईरहेको जनाईएको छ । विश्वमै सबै भन्दा उच्च तहका कार्यकारी प्रमुखलाई कोरोना लागेको पहिलो पटक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ