इटालीको रोममा रहेका मोहन कुमार चौहान भन्छन्, हामी नेपाली यहाँ सुरक्षीत छौ

इटालीको रोममा रहेका मोहन कुमार चौहान भन्छन्, हामी नेपाली यहाँ सुरक्षीत छौ

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

रोम, चैत्र २४ । विश्वभरिमै कोरोनाले धेरै मानिसको मृत्यु भएको इटालीमा माहामारी अझै नियन्त्रणमा आएको छैन । १५ हजार बढीको मृत्यु भएको छ भने एक लाख बढी संक्रमीत छन् ।

तर त्यस देशमा रहने कोहि पनि नेपाली अझै प्रभावित नरहेको र सबै सुरक्षीत रहेको राजधानी रोममा क्यासिनोमा कार्यरत मोहन कुमार चौहानले मिर्मिरेलाई जानकारी दिए ।

इटालीमा करिब १२ सय नेपाली रहेको उनले बताए । सबै नेपाली सकुसल क्वारेन्टाइनमा रहेको, औसधि , खाध्य र डेरि एवम् सरसफाइको छेत्रमा काम गर्ने हरुलाइ र लामो करार अवधी भएकालाई नियमित पैसा आइरहेको तर अन्य कतिपय छेत्रकालाइ भने केही समस्या रहेको उनले बताए ।

नियमित चिकित्सकसङ परामर्श हुने भएकोले स्वास्थ उपचारमा समस्या नरहेको उनले बताए ।

केही बजार खुल्न थालेको, मानिसहरू काममा आउन थालेको र जनजीवन केही खुकुलो हुँदै गएको चौहानले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी