लिवियाका राष्ट्रपति गद्धाफी विरुद्ध विद्रोह गर्ने कमाण्डर कोरोनाले मारिए

लिवियाका राष्ट्रपति गद्धाफी विरुद्ध विद्रोह गर्ने कमाण्डर कोरोनाले मारिए

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी चैत्र २४ । सन् २०११ मा लिवियाका राष्ट्रपति मोउमर गद्धाफी विरुद्ध विद्रोहको कमाण्डर मोहम्मद जिब्रीलको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
६८ बर्षे जिब्रिल कोरोना लागे पछि कायरो अस्पतालमा मृत्यु भएको जनाईएको छ । उनलाई मार्च २१ मा अस्पताल भर्ना गरिएको थियो । उनी विद्रोही सरकारको अन्तरीम प्रधानमन्त्री पनि भएका थिए ।
उनले गद्धाफी विरुद्ध अमेरीका र फ्रान्स लगायत युरोपेली देशको सहयोगमा विद्रोह गरी गद्धाफीको हत्या गरेर सत्ता हत्याए पनि लिवियामा अझै गृहयुद्ध चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ