कोरोनासंक्रमित बेलायी प्रधानमन्त्री बोरीस जोनसोन अस्पताल भर्ना

कोरोनासंक्रमित बेलायी प्रधानमन्त्री बोरीस जोनसोन अस्पताल भर्ना

  • सोमवार, चैत्र २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

एजेन्सी चैत्र २४ । कोरोना पोजेटिभ पाईए पछि १० दिन देखि सेल्प आईसोलेसनमा रहेर काम गर्दै आएका बेलायती प्रधानमन्त्री बोरीस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ ।
आईतबार ज्वरो बढे पछि उनलाई भर्ना गरिएको जनाईएको छ ।
यो आपतकालीन भन्दा पनि प्रिकर्सनको रुपमा परीक्षणका लागि भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।
जोनशोसन कोरोनाबाट प्रभावित विश्वको पहिलो शक्तिशाली कार्यकारी प्रमुख हुन् ।
बेलायतमा करीब ५ हजार मानिसको कोरोनाबाट ज्यान गईसकेको छ भने ४७ हजार बढी संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ