एजेन्सी चैत्र २४ । भारत नियन्त्रित कास्मीरको कुपवाडा ईलाकामा आतंकवादी आक्रमणमा परी कम्तीमा ५ भारतीय सैनिकको मृत्यु भएको छ । आईतबार साँझ भएको भीडन्तमा ती सेनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एक जनाको घटनास्थलमै र ४ जनाको घाइते भए पछि उपचारको क्रममा मृत्यु भएको सेनाले जनाएको छ ।
गत बुधबार देखि नै त्यस क्षेत्रमा पटक पटक भीडन्त चलिरहेको छ । भारतीय सरकारले भारतीय भुमिमा घुसपैठ गरेर हमला गर्ने आतकवादी तर्फ पनि पाच जना मारिएको दावी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline