रुसी रास्ट्रपति पुटिनले हात मिलाउन छाडे,रिमोट मार्फत काम गर्दै

रुसी रास्ट्रपति पुटिनले हात मिलाउन छाडे,रिमोट मार्फत काम गर्दै

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी चैत्र २१ । रुसमा कोरोनाको संक्रमण अचानक बढेपछि एक महिनाको लागि लकडाउन गरिएको छ । नागरिकहरु घरैमा बसिरहेका छन् ।

यसै साता रास्ट्रपति भ्लादीमिर पुटिनसङ भेटेका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिए पछी उनले हात मिलाउन छाडेको र कार्यलय समेत रिमोटले चलाउन थालेका छन् ।

यसैगरी आन्तरिक बैठक हरु भिडियो कन्फेरेन्सका माध्यमबाट गरिरहेका छन् ।

रुसमा पछिल्लो समय कोरोना निकै बढेर ३५०० नाघेको छ भने ३० जनाको मृत्यु भएको छ । सोभियत काल पछि पहिलो पटक रुसमा सम्पुर्ण सीमा बन्द छ ।

सन् २००८ मा जर्जियासङ भएको युद्ध पछि आफ्नो २० बर्षको कार्यकालमा ब्यक्तिगत भेटघाट बिना रिमोट र भिडियो कन्फेरेन्समार्फत काम गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ