कोरोनाले स्पेनमा एकै दिन ९ सय ५० को मृत्यु , १० हजार नाघ्यो

कोरोनाले स्पेनमा एकै दिन ९ सय ५० को मृत्यु , १० हजार नाघ्यो

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी चैत्र २० । कोरोनाले उग्र रुप लिइरहेको स्पेनमा सबै भन्दा धेरै आज ९ सय ५० जनाको मृत्यु भएको छ । योसगँै त्याहा कोरोनाबाट मारिनेको संख्या १० हजार नाघेको छ । यो ईटाली पछिको सबै भन्दा धेरै हो । ईटालीमा १३ हजार बढीको ज्यान गएको छ । यसै गरी स्पेनमा संक्रमितको संख्या पनि एक लाख १० हजार भन्दा बढी पुगेको छ ।
विश्वमा केही अघिको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्ट अनुसार ९ लाख  ४२ हजार संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या ४७ हजार ५२२ पुगेको छ । निको हुनेको संख्या पनि एक लाख ९४ हजार रहेको छ । सबै भन्दा बढी संक्रमण अमेरीकामा २ लाख १३ हजार रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ