एजेन्सी चैत्र १८ । ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्ह्युलाई कारोना संक्रमण भएको छ । उनी सेल्फ आईसोलेसनमा रहेका छन् । बेलायती प्रधानमन्त्री पछि कुनै पनि देशको राष्ट्रप्रमुखलाई कोरोना लागेको यो दोस्रो पटक हो ।
उनको टेष्ट पोजेटिभ आए पछि आईसोलेसनमा राखिएको र उनको सचिवालयका सदस्यहरुलाई समेत आईसोलेसनमै राखिएको अधिकारीहरुले जनाएका छन् । श्वास्थय मन्त्रालय र अधिकारीहरुले ठीक भएको रिपोर्ट नदिदा सम्म उनका सचिवालयकालाई समेत क्वारेन्टाईन गरिने छ ।
ईजरायलमा हाल सम्म ४३ सयमा कोरोना देखिएको छ भने १५ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline