एजेन्सी चैत्र १७ । यूरोपमा ईटाली पछि कोरोनाको डरलाग्दो रुप देखा परीरहेका बेला आज थप ८ सय १२ जनाको ज्यान गएको छ ।
यो सगैँ स्पेनमा ज्यान जानेको संख्या ७ हजार ३ सय ४० पुगेको छ भने ईरानमा आज एक सय १७ जनाको मृत्यु भएको छ । ईरानमा कुल मृत्यु हुनेको संख्या २७ सय नाघेको छ ।
ईटालीमा आज केही कमको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ईटालीमा ६ सय हारहारीमा मात्रै मृत्यु भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline