एजेन्सी चैत्र १६ । छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप लिन शुरु गरेको छ । कोरोना संक्रमण देखिन थालेको करीब २० नि भित्र ३० जनाको मृत्यु भएको छ भने एक हजार माथि संक्रमित भएका छन् । ठूलो जनसंख्या भएका कारण लक डाउनका बाबजुद भारतमा कोरोना प्रभावितको संख्या बढीरहेको छ ।
पछिल्लो २४ घण्टामा एक सय ६ जना बिरामी भेटिएका छन् । यो सगै भारतमा कोरोना संक्रमित एक हजार ५० पुगेको छ ।
उता पाकिस्तानमा पनि कोरोना संक्रमित दिनहुँ बढिरहेका छन् । कुल १५ सय २६ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । साथै १४ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline