खास गरी चीन पछि यूरोप र अमेरीकामा आकन्त बनाएको कोरोनाका कारण आज शनिबार मात्रै स्पेनमा ८ सय ३२ जनाको ज्यान गएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या ५ हजार ६ सय ६० पुगेको छ । संक्रमितको संख्या ७२ हजार भन्दा धेरै छ ।
विश्वम सबै भन्दा धेरै ईटालीमा ९ हजार माथि, त्यस पछि स्पेन, चीन, ईरान, फ्रान्स, अमेरीका लगायतका देशमा धेरै नागरिकको मृत्यु भएको छ ।
विश्वभर २७ हजार माथिको ज्यान गएको छ भने ५ लाख बढी संक्रमित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline