बेलायती प्रधानमन्त्री बोरिस जोनसोन कोरोना संक्रमित

बेलायती प्रधानमन्त्री बोरिस जोनसोन कोरोना संक्रमित

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी चैत्र १४ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई कोरोना भएको छ । यो अहिले सम्म विश्वभर सबै भन्दा उच्च कार्यकारी पदस्थलाई पहिलो पटक कोरोना पुष्टी भएको हो । उनी पछिल्लो साता निरन्तर खोक्दै आए पछि श्वास्थ्य विभागको प्रमुखको आग्रहमा परीक्षण गर्दा जोनसोनमा कोरोना पुष्टी भएको हो । उनी ५५ बर्षका छन् ।

ब उनलाई आईसोलेसनमा राखेर उपचार गरिने मेडिकल अफिसर क्रिस्ट ह्वाईटले जनाएकी छन् । जोनसोनले पनि सेल्फ आईसोलेसनमा रहेर आफूले आधुनिक प्रविधिको प्रयोग मार्फत काम गर्ने घोषणा गरेका छन् ।

यस अघि हिजो बेलायती राजकुमार चाल्र्स पनि कोरोना प्रभावित भएको खबर आएको थियो । बेलायतमा करीब १२ हजारमा कोरोना संक्रमण छ भने ५ सय भन्दा बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ