सि जिन पिङसगँ टेलिफोन वार्ता पछि नरम भए ट्रम्प

सि जिन पिङसगँ टेलिफोन वार्ता पछि नरम भए ट्रम्प

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी चैत्र १४ । कोरोना भाईरसलाई चीनीया भाईरस, वुहान भाईरस भन्दै आक्रामक प्रस्तुति दिदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति सि जिन पिङसगँको टेलिफोन वार्ता पछि भने नरम भएका छन् ।
टेलफिोन कुराकानी पछि ट्वीट गर्दै ट्रम्पले सि सगँ धेरै राम्रो कुरा भएको कोरोना भाईरसले पृथ्वीको ठूलो हिस्सामा प्रभाव पारेका बेला मिलेर अघि बढ्ने कुरा भएको उल्लेख गरेका छन् ।
ट्रम्पले चीनले धेरै विकास गरेको, कोरोनाका बारेमा जानकारी हासिल गरेकाले नजिकै रहेर सगँै काम गर्ने उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ