अरुको उपचार गर्दा गर्दै आफै कोरोना संक्रमीत भए पछि इटालीकी नर्सले आत्महत्या गरिन

अरुको उपचार गर्दा गर्दै आफै कोरोना संक्रमीत भए पछि इटालीकी नर्सले आत्महत्या गरिन

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी चैत्र १३ । कोरोनाले सबैभन्दा प्रभावित देश इटालीमा कोरोना संक्रमीतको उपचारमा अहोरात्र डटिरहेका बेला आफैलाइ कोरोना लागेपछी आत्महत्या गरेकी छन् ।

कोरोना पोजेटिभ पाइएपछि निकै तनाव र निरास रहेकी डेनियलले आफ्नो कारणले अरुलाइ नसरोस भनेर आत्महत्या गरेको हुन सक्ने नर्सिङ महासङ्ले जनाएको छ ।

इटालीमा ४ हजार बढी स्वास्थकर्मी संक्रमीत भएका छन् भने १४ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ