एजेन्सी चैत्र १३ । अमेरीकामा कोरोना संक्रमण अनियन्त्रित ढंगले फैलदै गएको छ । मंगलबार एकै दिन देशभरी १० हजार बढी नयाँ संक्रमित थपिएका न् भने एक सय १९ जनाको मृत्यु भएको छ ।
कुल मृत्यु हुनेको संख्या हजार नजिक पुगेको छ । अहिले सम्म ९ सय ४७ पुगेको छ । त्यसै गरी संक्रमितको संख्या ६६ हजार एक सय ३२ पुगेको छ ।
कोरोना ५० वटै राज्यमा फैलिए पछि अमेरीकामा नागरिकहररु चिन्तित बनेका छन् । पसलहरुमा अत्यावस्यक बस्तु पाउन कठिन भएको छ । स्वास्थ्य परीक्षणमा समस्या बढेको छ भने रोजगारी गुमेर थुप्रै मानिसहरु आर्थिक समस्याबाट गुज्रन बाध्य भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline