एजेन्सी चैत्र १२ । विश्व श्वास्थ्य संगठनले यूरोप पछि अमेरीका कोरोनाको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ । पहिलो केन्द्र चीन रहेकोमा त्यस प िईटाली सहित यूरोप दोस्रो केन्द्र बनेको थियो ।
त्यस पछि अब अमेरीका केन्द्र बन्न सक्ने उसले चेतावनी दिएको छ ।
अमेरीकामा पछिल्लो २४ घण्टामै १० हजार बढी संक्रमित देखिएका छन् भने एकै दिनमा १ सय ५० जनाको ज्यान गएको छ ।
कोरोना संक्रमितको संख्या अमेरीकामा ५४ हजार नाघेको छ ।
न्यूयोर्क, न्यु जर्सी , क्यालिफोर्निया लगायतका राज्य अति नै प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline