भारतीय सुरक्षाकर्मीबीच आफु आफूमै गोली हानाहान, २ जनाको मृत्यु

भारतीय सुरक्षाकर्मीबीच आफु आफूमै गोली हानाहान, २ जनाको मृत्यु

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

एजेन्सी चैत्र ११ । भारतको विवादीत क्षेत्र कास्मीरमा सुरक्षाबल सिआरएफका जवानबीच आपसमै झगडा पछि गोली हानाहान हुदाँ दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।

ड्युटीमा रहेका जवानहरुबीच वाद विवाद शुरु भए पछि एक सिपाहीले राईफलले ताकेर हान्दा दुई जवानको मृत्यु भएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ