एजेन्सी चैत्र ११ । भारतले कोरोनाको संक्रमण दिनहुँ बढ्दै गए पछि आज राति देखि तीन साताका लागि लक डाउन गर्ने भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समय लक डाउन भए पनि यो जनताको सुरक्षाका लागि भन्दै सहयोग गर्न अपील गरेका छन् । भारतमा कोरोनाका संक्रमितको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भएको छ ।
एक अर्ब ३० करोड जनता रहेको भारतमा लक डाउनले निकै ठूलो समस्या ल्याउन सक्ने भन्दै चिन्ता समेत जनाउन थालिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline