कोरोना मुर्तिपुजक र नास्तिक प्रति अल्लाहको सजाय हो -आईएस

कोरोना मुर्तिपुजक र नास्तिक प्रति अल्लाहको सजाय हो -आईएस

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एजेन्सी चैत्र ११ । अन्तराष्ट्रिय आतंकवादी संगठन आईएसले कोरोनाबारे टिप्पणी गर्दै मुर्ति पुजा गर्ने र नास्तिकहरुलाई अल्लाहले सजाय दिएको टिप्पणी गरेको छ ।
एउटा न्युज लेटर जारी गर्दै आईएसले नास्तिकहरुमाथि अझ बढी कोरोनाको यातना दिन अल्लाहलाई अपील गरेको छ । साथै उसले कोरोनाका कारण युद्धरत देशहरु पछि हटेको बताएको छ ।
मुर्ति पुजकमाथि अल्लाहको जवाफ भन्दै कोरोनाबाट अल्लाहका भक्तहरुलाई भने रक्षा गर्न र नास्तिक देशहरुलाई अझ यातना दिन आईएसले अपील गरेको छ ।
यस अघि आईएसले आफ्ना लडाकुहरलाई अल्लाहसगँ माफी मागेर बिरामीबाट टाढै बस्ने र खाना खानु अघि हात धोएर सुरक्षित रहन अपील गरेको थियो ।
सिरीया र ईराकमा पकड जमाएको आईएसका कमाण्डरहरु मारिए पछि यो आतंकवादी संगठन कमजोर भएको विस्वास गरीन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ