बेलायतमा कोरोनाको संक्रमण वृद्धि पछी कडा प्रतिबन्धको घोषणा

बेलायतमा कोरोनाको संक्रमण वृद्धि पछी कडा प्रतिबन्धको घोषणा

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी चैत ११ । बेलायतमा कोरोनाले मृतक र संक्रमण तिब्र हुन थाले पछि कडा प्रतिबन्ध घोषणा गरिएको छ । जस अनुसार सार्वजनिक स्थानमा दुई जना भन्दा बढि लाई भेला हुन प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले औषधि किन्न,खाद्यवस्तु किन्न र जरुरी काम बाहेकमा घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् ।

कोरोना बाट बेलायतमा तीन सय ३५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ