कोरोनाले संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकहरु नै मारिएको घटना नौलो होईन । चीनमा कोरोना पत्ता लगाउने चिकित्सक सहित दर्जनौ श्वास्थ्यकर्मीको ज्यान गएको थियो ।
कोरोनाले शनिबार पाकिस्तान र फ्रान्समा उपचार गराईरहेका चिकित्सकहरुकै मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ भने फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline