एजेन्सी चैत्र १० । युरोपेली मुलुक ईटालीमा कोरोना अनियन्त्रित बन्दै गएको छ । पछिल्लो २४ घण्टामा त्याहाँ फेरी ६ सय ६१ जनाको मृत्यु भएको छ । यो सगँै त्याहाँ मृत्यु हुनेको कुल संख्या हजार ४ सय ७६ पुगेको छ ।
प्रभावितको संख्या ५९ हजार एक सय ३८ पुगेको छ । पछिल्लो समय अस्पतालमा उपचार गर्न कठिन भएको छ ।
श्वास्थयकर्मीहरु नै ४८ सय २६ जना संक्रमित भएका छन् । जनताको जनजीवन अस्तव्यस्त हुदै गएको छ । करीब ६ करोड जनसंख्या रहेको यस देशमा सेना समेत परिचालन गरेर लकडाउन गरिएको छ ।
रुस र चीनबाट सेना सहितको मेडिकल टिम र उपकरण तथा औषधी सहयोग पठाईएको छ । तर पनि देशले कोरोनामाथि नियन्त्रण गुमाउदै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline