क्रोएसियामा शक्तिशाली भूकम्प

क्रोएसियामा शक्तिशाली भूकम्प

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी चैत्र ९ । क्रोएसीयाको राजधानी जागरबको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । ५.३ रेक्टर स्केलको सो भुकम्पले भवनहरु भत्किएको र गाडीहरु र संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
यसबाट एक जना १५ बर्षे बालक गंभी घाईते भएको र अन्य केही सामान्य घाईते भए पनि मानवीय क्षति भने नभएको जनाईएको । भूकम्प केवल १० सेकेण्ड मात्र आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ